सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै कूल ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय रहेको यस बैंकको हालसम्म कूल ८ करोड ४६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । २४ अर्ब २० करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै कूल ४२ लाख ३२ हजार १९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

काठमाडौंको हात्तिसारमा केन्द्रिय कार्यालय रहेको यस बैंकको हालसम्म कूल ८ करोड ४६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । २४ अर्ब २० करोड रुपैयाँ बजार पुँजीकरण रहेको यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

Share News