कामना सेवा विकास बैंकबाट अजोडका बीमा पाइने

<p>काठमाडौँ । कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले [&hellip;]</p>


काठमाडौँ । कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।

सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।

Share News