लक्ष्मी बैंकको ६९ लाख कित्ता बोनस सूचिकृत

<p>काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।</p>