समीट माइक्रोफाइनान्सको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ४ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।</p>