स्वाभिमान माइक्रोफाइनान्सले करिब दुई करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

<p>काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले कूल एक करोड ९८ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपी)ओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले अब अंकित मूल्य १०० रुपैयाँ दरको एक लाख ९८ हजार ६१० कित्ता सेयर निष्काशन गर्ने छ । [&hellip;]</p>

काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले कूल एक करोड ९८ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपी)ओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाए पश्चात संस्थाले अब अंकित मूल्य १०० रुपैयाँ दरको एक लाख ९८ हजार ६१० कित्ता सेयर निष्काशन गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।

Share News