१८ प्रतिशत बोनसपछि छिमेक लघुवित्तको मूल्य समायोजन

<p>काठमाडौं । सोमबार छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १८ प्रतिशत बोनस सेयरपछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४८.३१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०९०.१५ रुपैयाँ तोकिएको छ । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँमा कारोबार भइरहेको [&hellip;]</p>

काठमाडौं । सोमबार छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १८ प्रतिशत बोनस सेयरपछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको छ ।

समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४८.३१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०९०.१५ रुपैयाँ तोकिएको छ ।

सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले घटी हो ।

Share News