तिनाउ विकास बैंकको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । सोमबार तिनाउ विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । विकास बैंकको सो दिन कूल ६ लाख ८ हजार ३२१ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो ।</p>