काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको दोश्रो तथा तेश्रो वार्षिक साधारणसभा जेठ २० गते हुने भएको छ । हाइड्रोको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले उक्त साधारणसभाको मिति तय गरेको हो ।
उक्त साधारण सभामा जाने प्रयोजनको लागि संस्थाले गत जेठ २ गतेदेखि जेठ २० गतेसम्म हाइड्रोको बुक क्लोज हुने भएको छ ।