अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सम्झौता

<p>काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले हस्ताक्षर गरेका हुन् । सहमतिसंगै युवा तथा साना व्यवसायी [&hellip;]</p>


काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्मचारी तथा स्वरोजगारदाताले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा उपभोग गर्न सक्नेछन् ।

Share News