नबिल बैंकबाट नेपाल इन्स्योरेन्सको बीमा सेवा पाइने

<p>काठमाडौँ । नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् । सम्झौतामा नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका तर्फबाट [&hellip;]</p>


काठमाडौँ । नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

सम्झौतामा नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

Share News