काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
विकास बैंकको कूल २ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।