दुई कम्पनीको ७ लाख ८० हजार कित्ता बोनस सूचिकृत, हेरौँ क-कसकाे ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कूल ७ लाख ८० हजार ९५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कूल ७ लाख ८० हजार ९५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Share News