काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कूल २ लाख ४९ हजार २६४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हाे ।
यस अघि संस्थाको कूल १० लाख ३८ हजार ५८५ कित्ता सेयर नेप्सेमा सूचिकृत थियो ।
बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ रहेको छ ।