सूर्या लाइफले गर्यो १२ प्रतिशत बोनस शेयर प्रस्ताव, बीमा समितिको स्वीकृतिपछि वितरण गर्ने

<p>काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैशाख २७ गते बसेको बैठकले बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको १ अर्ब १३ करोड १९ लाखको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस [&hellip;]</p>


काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैशाख २७ गते बसेको बैठकले बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको १ अर्ब १३ करोड १९ लाखको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव राजु राजचलले जनाएका छन् ।

बीमा समितिको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण गरिने कम्पनी सचिव राजचले जनाए ।

Share News