बेलायती दूरसञ्चार कम्पनी घाटामा, भोडाफोनलाई ७ अर्ब युरोभन्दा बढी नोक्सानी

<p>लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको जनाएको छ । वित्तीय वर्ष सन् २०१८-२०१९ मा कम्पनीलाई घाटा भएको भोडाफोनले मङ्गलबार जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । रासस÷एएफपी</p>


लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८-२०१९ मा कम्पनीलाई घाटा भएको भोडाफोनले मङ्गलबार जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । रासस÷एएफपी

Share News