‘एनआईसी एशिया ब्यालेन्स फण्ड’ले एक अर्ब २५ लाखको म्युचअल बिक्री गर्ने

<p>काठमाडौं । एनआईसी एशिया बैंक म्युचअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एसिया ब्यालेन्स फण्डले एक अर्ब २५ लाख रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । संस्थाले हाल मात्रै सो मात्राको फण्ड जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । संस्थाले कोष प्रबद्धक एनआईसी एसिया क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंक म्युचअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एसिया ब्यालेन्स फण्डले एक अर्ब २५ लाख रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । संस्थाले हाल मात्रै सो मात्राको फण्ड जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

संस्थाले कोष प्रबद्धक एनआईसी एसिया क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड ५० लाख इकाई बिक्री गर्ने प्रकृया अघि बढाएको छ ।

Share News