दुई कम्पनीको साढे ५२ लाख बोनस सेयर सूचिकृत

<p>काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन कृषि विकास बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये कृषि विकास बैंकको ५१ करोड ३ हजार १२९ कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, ग्लोबल आईएमई [&hellip;]</p>

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन कृषि विकास बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये कृषि विकास बैंकको ५१ करोड ३ हजार १२९ कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको बाँकी एक लाख ४४ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Share News