कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । आइतबार कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल २ लाख ५३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । यसअघि संस्थाको जम्मा सूचिकृत सेयर भने ५० लाख ५९ हजार ९०४ कित्ता रहेको छ । साथै, बजार पूँजीकरण ९१ करोड ७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार [&hellip;]</p>

काठमाडौं । आइतबार कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल २ लाख ५३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

यसअघि संस्थाको जम्मा सूचिकृत सेयर भने ५० लाख ५९ हजार ९०४ कित्ता रहेको छ । साथै, बजार पूँजीकरण ९१ करोड ७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आइतबार संस्थाको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ ।

Share News