हिमालय उर्जाको आईपीओ सूचिकृत, बुधबारदेखि कारोबार हुने, ओपन रेञ्ज कति ?

<p>काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीको मंगलबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । उक्त सेयर बुधबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । जसकाे ओपन रेञ्ज न्युनतम ९९ रुपैयाँदेखि अधिकतम २९५ रुपैयाँसम्म तोकिने छ ।</p>

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको ९९ लाख कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीको मंगलबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

उक्त सेयर बुधबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । जसकाे ओपन रेञ्ज न्युनतम ९९ रुपैयाँदेखि अधिकतम २९५ रुपैयाँसम्म तोकिने छ ।

Share News