ओम डेभलपमेन्ट बैंक र सूर्या लाईफबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने [&hellip;]</p>

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ । साथै बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै दाबी भुक्तानी सहजरुपमा लिन सक्ने बताइएको छ ।

Share News