बाराको कलैयामा सिटिजन लाइफ इन्स्योरेन्सले खोल्यो नयाँ शाखा

<p>काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नयाँ शाखा उद्घाटन गरेका हुन् । कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।</p>


काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले नयाँ शाखा उद्घाटन गरेका हुन् ।

कलैयाका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँशाखा खोलिएको कम्पनीले जनाएको छ ।

Share News