लगानीकर्तालाई अर्थमन्त्रीको उपहार, सेयरमा पूँजीगत लाभकर ५ प्रतिशतमा झर्यो

<p>सेयर लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले बम्पर उपहार दिएका छन् । खतिवडाले नयाँ बजेट मार्फत लगानीकर्तालाई पुँजीबजारमा पुँजीगत लाभकर ५ प्रतिशतमा झारेर राम्रो उपहार दिएका हुन् । यसअछि पुँजीगत लाभकर ७.५ प्रतिशत तोकिएको थियो । उक्त लाभकरलाई २.५ प्रतिशतले घटेर ५ मा झारेका छन् । जसले सेयर बजारमा उल्लेख्य सुधार हुने देखिन्छ । &nbsp;</p>

सेयर लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले बम्पर उपहार दिएका छन् । खतिवडाले नयाँ बजेट मार्फत लगानीकर्तालाई पुँजीबजारमा पुँजीगत लाभकर ५ प्रतिशतमा झारेर राम्रो उपहार दिएका हुन् ।

यसअछि पुँजीगत लाभकर ७.५ प्रतिशत तोकिएको थियो । उक्त लाभकरलाई २.५ प्रतिशतले घटेर ५ मा झारेका छन् । जसले सेयर बजारमा उल्लेख्य सुधार हुने देखिन्छ ।

 

Share News