गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सको बीमा सेवा पाइने

<p>काठमाडौँ । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमती पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान [&hellip;]</p>


काठमाडौँ । गण्डकी बिकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सहमति भएको छ ।

सहमती पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गण्डकी बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्ने छन् ।

Share News