नेशनल लाइफको ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

<p>काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको ३५ लाख ७७ हजार १३२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको बाृेनस सेयर आइतबार नेप्से सूचीकृत भएको हो ।</p>


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको ३५ लाख ७७ हजार १३२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको बाृेनस सेयर आइतबार नेप्से सूचीकृत भएको हो ।

Share News