अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले बीमा समिति समक्ष लिए सपथ

<p>काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् । अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित &nbsp;</p>

काठमाडौ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको अध्यक्षमा चयन भएका आजाद श्रेष्ठले बीमा समिति समक्ष सपथ ग्रहण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीका अनुसार बुधवार श्रेष्ठले अध्यक्ष पदको सपथ लिएका हुन् ।

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित

 

Share News