जीआईसीको एजीएम साउन २९ गते, ३० करोड रुपैयाँको आइपीओ निष्काशन गर्ने प्रस्ताव

<p>काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी(जीआइसी)ले साउन २९ गते वार्षिक साधारण सभा(एजिएम) गर्ने भएको छ । साधारण सभामा ३० करोड रुपैयाँको प्राथमिक सेयर(आइपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । जनरल इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर एस.के. टमोटले भने-‘हामीले साभारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को व्यालेन्सिट पास गर्ने छौँ, साथै प्राथमिक सेयरको पनि प्रस्ताव साधारण [&hellip;]</p>


काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी(जीआइसी)ले साउन २९ गते वार्षिक साधारण सभा(एजिएम) गर्ने भएको छ ।

साधारण सभामा ३० करोड रुपैयाँको प्राथमिक सेयर(आइपीओ) निष्काशन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीका जेनरल म्यानेजर एस.के. टमोटले भने-‘हामीले साभारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को व्यालेन्सिट पास गर्ने छौँ, साथै प्राथमिक सेयरको पनि प्रस्ताव साधारण सभामा पेश गर्छौ ।’

उनले बीमा समितिमा व्यालेन्सिट पठाए पश्चात प्राथमिक सेयर निष्काशन हुने बताए ।

Share News