साताको तेस्रो दिन प्रतितोला ९ सयले घट्यो सुन

<p>काठमाडौं । साताको तेस्रोदिन प्रतितोला ९ सयले सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । पछिल्लो समय सुनको मूल्य उच्च हुने क्रम बढ्दै गर्दा मंगलबार सुनको मूल्य घटेको हो । त्यस्तै सोमबार प्रतितोला ७३ हजार २ सय रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । साताको तेस्रोदिन प्रतितोला ९ सयले सुनको मूल्य घटेको छ ।
सोमबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

पछिल्लो समय सुनको मूल्य उच्च हुने क्रम बढ्दै गर्दा मंगलबार सुनको मूल्य घटेको हो । त्यस्तै सोमबार प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७२ हजार ३ सयका कारोबार भईरहेको छ।
भने चाँदी सोही मूल्यमा प्रतितोला ८६० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News