मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि शुरु(फोटो फिचर)

<p>काठमाडौँ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि औपचारिक रुपमा शुरु हुँदैछ । यस्तो देखियो अमलेखगञ्जको दृश्य । तश्वीरः राजाराम न्यौपाने/विकासन्युज &nbsp;</p>