सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार २ सयमा कारोबार हुँदै

<p>काठमाडौं । साताको पहिलो दिनको सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ४ सय रुपैयाँ घटेर उक्त मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । भने चाँदी प्रतितोला ८ सय [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिनको सुन प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला ४ सय रुपैयाँ घटेर उक्त मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । भने चाँदी प्रतितोला ८ सय ४० रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News