सन नेपाललाइफले ताप्लेजुङ्गमा गर्यो उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

<p>काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ३० गते ताप्लेजुङ्गमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।</p>


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ३० गते ताप्लेजुङ्गमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

Share News