सैनिक मञ्च टुँडिखेलमा यस्तो देखियो संविधान दिवस(फोटो फिचर)

<p>काठमाडौँ । संविधान दिवस २०७६ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो । सैनिक मञ्चमा आयोजित कार्यक्रममा नाँचगान, झाँकी प्रदर्शन गरिएको थियो । सैनिक मञ्चमा आयोजित कार्यक्रमको केही तश्वीरहरु । फोटो/रासस ।</p>


काठमाडौँ । संविधान दिवस २०७६ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो । सैनिक मञ्चमा आयोजित कार्यक्रममा नाँचगान, झाँकी प्रदर्शन गरिएको थियो । सैनिक मञ्चमा आयोजित कार्यक्रमको केही तश्वीरहरु । फोटो/रासस ।

Share News