बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक

<p>काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक परेको छ । उनकी माता राधादेवीको ८६ वर्षको निधन भएको हो । शनिवार काठमाडौंको मैह्पीमा कार्यकारी निर्देशक पौडेलकी माताको निधन भएको हो । स्वर्गीय माता राधादेवीका २ छोरा र ३ छोरी छन् । बीमा समितिका कार्यकारी निर्देशक पौडेल क्रिया कर्मको लागि चितवनको नारायणघाटमा बसेका छन् [&hellip;]</p>

काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक परेको छ । उनकी माता राधादेवीको ८६ वर्षको निधन भएको हो ।

शनिवार काठमाडौंको मैह्पीमा कार्यकारी निर्देशक पौडेलकी माताको निधन भएको हो । स्वर्गीय माता राधादेवीका २ छोरा र ३ छोरी छन् ।

बीमा समितिका कार्यकारी निर्देशक पौडेल क्रिया कर्मको लागि चितवनको नारायणघाटमा बसेका छन् । पौडेलकी आमाले अन्तिम संस्कारका लागि चितवनको देवघाट पुर्याउने अनुरोध गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्दै पौडेलका परिवार देवघाट पुगेका हुन् ।

Share News