तराईका बजारमा छठ पर्वका सामाग्री बिक्री बढ्यो(फोटो फिचर)

<p>काठमाडौँ । तराईवासीहरुको महान् चाड छठ पर्व शुरु भएको छ । छठ पर्वको शुरु भएसँगै यो पर्वका लागि आवश्यक केरा, ढकी लगायतका सामाग्रीहरुको स्थानीय हटियाहरुमा बिक्री शुरु भएको छ । छठ पर्वलाई चाहिने सामाग्री खरिदका लागि स्थानीयवासीहरुको भीड हटियाहरुमा बढ्न थालेको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सुनसरी जिल्लामा देखिएको छठ [&hellip;]</p>


काठमाडौँ । तराईवासीहरुको महान् चाड छठ पर्व शुरु भएको छ । छठ पर्वको शुरु भएसँगै यो पर्वका लागि आवश्यक केरा, ढकी लगायतका सामाग्रीहरुको स्थानीय हटियाहरुमा बिक्री शुरु भएको छ ।

छठ पर्वलाई चाहिने सामाग्री खरिदका लागि स्थानीयवासीहरुको भीड हटियाहरुमा बढ्न थालेको छ ।

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सुनसरी जिल्लामा देखिएको छठ सामाग्री, हेरौँ केही तस्विर । तस्विरः रासस

Share News