विकास परिषद्ले अनुगमन गर्यो ठमेलको रात्री जीवन

<p>काठमाडौँ । भिजिट नेपाल २०२० लाई लक्षित गरी ठमेल विकास परिषदको नेतृत्वमा आइतबार ठमेलको रात्री जीवनको अनुगमन गरिएको छ । परिषदका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष राजुमान डङ्गोल, महासचिव ध्रुव अधिकारी, स्रोह्रखुट्टे र दरबारमार्गका डीएसपी सहितको टोलीले सडक बालबालिकालाई व्यवस्थापन, फुटफाट प्यापार, अव्यास्थित पार्किङ्ग, तेर्स्रो लिङ्गलाई ठमेलबाट हटाउने निश्कर्ष निकालेको जनाएको छ । परिषद्ले सुन्दर ठमेल [&hellip;]</p>


काठमाडौँ । भिजिट नेपाल २०२० लाई लक्षित गरी ठमेल विकास परिषदको नेतृत्वमा आइतबार ठमेलको रात्री जीवनको अनुगमन गरिएको छ ।

परिषदका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष राजुमान डङ्गोल, महासचिव ध्रुव अधिकारी, स्रोह्रखुट्टे र दरबारमार्गका डीएसपी सहितको टोलीले सडक बालबालिकालाई व्यवस्थापन, फुटफाट प्यापार, अव्यास्थित पार्किङ्ग, तेर्स्रो लिङ्गलाई ठमेलबाट हटाउने निश्कर्ष निकालेको जनाएको छ ।

परिषद्ले सुन्दर ठमेल ,सुरक्षित ठमेल को अवधारणा अघि सारेको महासचिव अधिकारीले बताए ।

Share News