प्राइम लाइफ इन्स्योरेन्सको आय १३.६३ प्रतिशतले वृद्धी

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष(आव) को पहिलो त्रैमासमा गत आवको भन्दा १३.६३ प्रतिशतले वृद्धी गरेको छ । कम्पनीको गत आवमा १ अर्ब २७ करोड ३२ लाख रुपैयाँ रहदा चालु आवमा १ अर्ब ४४ करोड ६९ रुपैयाँ रहेको हो । कम्पनीको खुद बीमा शुल्क गत आवको पहिलो त्रैमासमा ६१ करोड ४३ लाख [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष(आव) को पहिलो त्रैमासमा गत आवको भन्दा १३.६३ प्रतिशतले वृद्धी गरेको छ । कम्पनीको गत आवमा १ अर्ब २७ करोड ३२ लाख रुपैयाँ रहदा चालु आवमा १ अर्ब ४४ करोड ६९ रुपैयाँ रहेको हो ।

कम्पनीको खुद बीमा शुल्क गत आवको पहिलो त्रैमासमा ६१ करोड ४३ लाख ४३ हजार रहदा चालु आवको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

लगानी, कर्जा तथा अन्य आयबाट कम्पनीले गत आवमा १८ करोड ४ लाख २६ हजार रुपैयाँ रहेको थियो भने चालु आवमा सोही शीर्षकमा २० करोड २० लाख ६८ हजार रुपैयाँ रहेको तथ्याङ्कमा देखीन्छ ।

Share News