टाटा हिटाचीको पार्टस् मेला ८ गतेसम्म संचालन गर्ने

<p>काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले आगामी मंसिर ८ गतेसम्म पार्टस् मेला संचालन गर्ने भएको छ । कम्पनीले मंसिर १ गतेदेखि नै देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा उक्त मेलाको आयोजना गरेको थियो । पार्टस् मेलामा टाटा हिटाचीका ग्राहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा छुटको व्यवस्था गरीएको कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले आगामी मंसिर ८ गतेसम्म पार्टस् मेला संचालन गर्ने भएको छ । कम्पनीले मंसिर १ गतेदेखि नै देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा उक्त मेलाको आयोजना गरेको थियो ।

पार्टस् मेलामा टाटा हिटाचीका ग्राहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा छुटको व्यवस्था गरीएको कम्पनीले जनाएको छ । साथै, मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने ग्राहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गर्ने छन् ।

Share News