त्रिविको ४५औं दीक्षान्त समारोह: काखे बालक च्याप्नेदेखि आफन्तसँगको सेल्फीसम्म

<p>काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ। समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु दिक्षित भएका छन्। दिक्षितको लागि ७० हजार ७७ विद्यार्थीहरु योग्य भएपनि १५ प्रतिशतले मात्र दिक्षान्त समारोहको लागि फारम भरेका थिए। गत वर्ष ७७ हजार ७७ विद्यार्थीमा ९ हजार ५८० विद्यार्थी दीक्षान्तमा सहभागि थिए। पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा भएको समारोहमा शिक्षामन्त्री गिरिराजमणी [&hellip;]</p>

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ।

समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु दिक्षित भएका छन्। दिक्षितको लागि ७० हजार ७७ विद्यार्थीहरु योग्य भएपनि १५ प्रतिशतले मात्र दिक्षान्त समारोहको लागि फारम भरेका थिए। गत वर्ष ७७ हजार ७७ विद्यार्थीमा ९ हजार ५८० विद्यार्थी दीक्षान्तमा सहभागि थिए।

पुल्चोक ईन्जिनियरिङ्ग क्याम्पसमा भएको समारोहमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल र बाङ्लादेश विश्वविद्यालयका उपकुलपति मोहोम्मद अख्तारुजामनको उपस्तिथि थियाे।

 

Share News