मुस्कानले पाईन रिचार्जर एपको आर्थिक सहयोग, पर्यटनमन्त्री भट्टराईले पनि ५० हजार दिने

<p>काठमाडौं । रिचार्जर एपले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५२ हजार २० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । एपले विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा खातुनलाई सो मात्राको सहयोग गरेको हो । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । साथै, उनले पनि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा [&hellip;]</p>

काठमाडौं । रिचार्जर एपले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५२ हजार २० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । एपले विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा खातुनलाई सो मात्राको सहयोग गरेको हो ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । साथै, उनले पनि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

Share News