भ्रमण वर्षको उद्घाटनमा भाग लिन जमैकाका पर्यटन मन्त्री नेपालमा,मन्त्री भट्टराईले गरे स्वागत

<p>काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटनमा भाग लिन जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । बुधबार शुरू हुने भ्रमण वर्षमा सहभागी जनाउन उनी मंगलबार नेपाल पुगेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री बार्लेटलाई सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ [&hellip;]</p>

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटनमा भाग लिन जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । बुधबार शुरू हुने भ्रमण वर्षमा सहभागी जनाउन उनी मंगलबार नेपाल पुगेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री बार्लेटलाई सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ ।

Share News