तमु ल्होसारमा यस्ताे देखियाे टुँडिखेल (फोटोफिचर)

<p>काठमाडौं। गुरुङ समुदायको महान् चाड तमु ल्होसार मंगलबार देशभर धुमधामको साथ मनाइदैँ छ । राजधानी काठमाडा‌ै‌मा पनि राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यमा तमु ल्हाेसार मनाइएकाे छ । मंगलबार काठमाडौंकाे टुँडिखेलमा विभिन्न साँस्कृतिक झाँक्रीको प्रस्तुतीको साथ ल्होसार मनाइदैँ छ । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको [&hellip;]</p>

काठमाडौं। गुरुङ समुदायको महान् चाड तमु ल्होसार मंगलबार देशभर धुमधामको साथ मनाइदैँ छ ।

राजधानी काठमाडा‌ै‌मा पनि राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यमा तमु ल्हाेसार मनाइएकाे छ । मंगलबार काठमाडौंकाे टुँडिखेलमा विभिन्न साँस्कृतिक झाँक्रीको प्रस्तुतीको साथ ल्होसार मनाइदैँ छ ।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष कुकुरको वर्ष ( खि ल्हो )को वर्ष थियो भने यस वर्ष मृगको वर्ष (फो-ल्हो) रहनेछ ।

 

 

 

Share News