सानिमा र लक्ष्मी बैंकको एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

<p>काठमाडाैं । सानिमा र लक्ष्मी बैङ्कको एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउने भएकाे छ ।  शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका हुन् ।  ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल [&hellip;]</p>

Share News