ग्लोबल आइएमई बैंक बर्दियाको गुलरियामा, शाखा संख्या २३७ पुग्यो

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दियाको गुलरियमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दियाको गुलरियमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News