नेपाल आयल निगमले माग्याे २९ जना कर्मचारी

<p>काठमाडौं । नेपाल आयल निगमले २९ जना कर्मचारी मागेको छ ।  निगमले विभिन्न २२ पदमा साे मात्रामा कर्मचारी मागेको हो । माघ १० गते शुक्रबार सुचना जारी गर्दै आयल निगमले २१ दिनभित्र https://jobs.noc.org.np/open मा गई अनलाइन मार्फत फाराम पेश गर्न आहवान् दिएको छ । यस्तै दोब्बर दस्तुर सहित म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेश गनुपर्नेछ [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले २९ जना कर्मचारी मागेको छ ।  निगमले विभिन्न २२ पदमा साे मात्रामा कर्मचारी मागेको हो ।

माघ १० गते शुक्रबार सुचना जारी गर्दै आयल निगमले २१ दिनभित्र https://jobs.noc.org.np/open मा गई अनलाइन मार्फत फाराम पेश गर्न आहवान् दिएको छ ।

यस्तै दोब्बर दस्तुर सहित म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेश गनुपर्नेछ ।

Share News