काठमाडौं । सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा संचालनमा आएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन को अत्याध्निक शोरुम विराटनगरमा उद्घाटन भएको हो ।
उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने, नेपालको ८ औं रहेको छ । शोरुम मा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।
शोरुमले ग्राहकहरुको लागि २४ प्रतिशत सम्म छुट, एक्सचेन्ज अफर, निशुल्क एसि जडानको व्यवस्था गरेको छ ।