साताको शेयर बजारः सात अर्बको कारोवार

<p>काठमाडाैं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर ७अर्ब ३९ करोड १७ लाख दुई हजार ५ सय १०  मूल्यमा खरिद बिक्री भए । बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको [&hellip;]</p>

Share News