६० प्रतिशत हकप्रदपछि दुई इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । सोमबार दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । ६० प्रतिशत हकप्रद पछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ५६५.६३ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको पनि ६० प्रतिशत हकप्रद पछिको मूल्य प्रतिकित्ता ४६७.५० रुपैयाँ तोकिएको छ ।</p>

काठमाडौं । सोमबार दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो ।

६० प्रतिशत हकप्रद पछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ५६५.६३ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको पनि ६० प्रतिशत हकप्रद पछिको मूल्य प्रतिकित्ता ४६७.५० रुपैयाँ तोकिएको छ ।

Share News