बीमाको समस्या सुन्दै अर्थ समिति, चलायो विधेयक बहस

<p>काठमाडौं । बीमा क्षेत्रका व्यक्तिहरुलाई बोलएर संसदको अर्थ समितिले समस्याका बारेमा छलफल गरेको छ । अर्थ समितिले बीमाको विधेयक माथि पनि छलफल सुरु गरेको हो । लामो समयदेखि रोकिएको उक्त विधेयकमा समितिले छलफल गरेको छ । छलफलमा समितिले बिभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराएर रायसुझाव लिएको हो । छलफलमा बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, सिद्धार्थ इन्स्योरेन्सका [&hellip;]</p>

काठमाडौं । बीमा क्षेत्रका व्यक्तिहरुलाई बोलएर संसदको अर्थ समितिले समस्याका बारेमा छलफल गरेको छ । अर्थ समितिले बीमाको विधेयक माथि पनि छलफल सुरु गरेको हो ।

लामो समयदेखि रोकिएको उक्त विधेयकमा समितिले छलफल गरेको छ । छलफलमा समितिले बिभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराएर रायसुझाव लिएको हो ।
छलफलमा बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, सिद्धार्थ इन्स्योरेन्सका सिइओ वीरेन्द्र वैदवार छेत्री, नेता सुरेन्द्र पाण्डे लगायतका व्यक्तिहरुको सहभागीता थियो ।

‘बीमा क्षेत्रमा व्यक्तिहरुलाई बोलाएर उनिहरुको सुझावलाई अर्थ समितिमा छलफल गरेको हो,’ अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने ।

Share News