ग्याँस पड्केर काठमाडौं भ्यु टावरमा आगलागी

<p>काठमाडौं । काठमाडौंको भ्यु टावरमा आगलागी भएको छ । पूरोनो बसपार्क नजिकै रहेको निर्माणाधीन भ्यु टावरमा साढे तीनबजे तिर आगलागी भएको हो । स्थानीयका अनुसार ग्याँस पड्केरु आगलागी भएको बताएका छन् । प्रहरी, स्थानिय र पाँच वटा दमकलले आगो निभाइरहेका छन् । आगलागीबाट कति क्षती भयो भन्ने अहिले सम्म खुलेको छैन ।</p>

काठमाडौं । काठमाडौंको भ्यु टावरमा आगलागी भएको छ । पूरोनो बसपार्क नजिकै रहेको निर्माणाधीन भ्यु टावरमा साढे तीनबजे तिर आगलागी भएको हो ।

स्थानीयका अनुसार ग्याँस पड्केरु आगलागी भएको बताएका छन् । प्रहरी, स्थानिय र पाँच वटा दमकलले आगो निभाइरहेका छन् । आगलागीबाट कति क्षती भयो भन्ने अहिले सम्म खुलेको छैन ।

Share News