भ्रमण वर्ष स्थगित गर्ने सरकारकाे निर्णय

<p>काठमाडौँ  । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेकाे बताइएकाे  छ। ‘कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो,  प्रधानमन्त्रीले नै भ्रमण वर्ष [&hellip;]</p>

काठमाडौँ  । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेकाे बताइएकाे  छ।

‘कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो,  प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।

 

Share News