९ कराेड लागतमा राजविराजमा पहिलाे चिल्ड्रेन पार्क बन्दै

<p>सप्तरी । राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए । नगरपालिका क्षेत्रमा बाल उद्यान छैनन् । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न [&hellip;]</p>

Share News